कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष को बजेट मन्त्रिपरिषदबाट अनुमोदन

    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

सुर्खेत ।

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।

शुक्रबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।

शुक्रबार दिउँसो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित