बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन (पूर्णपाठसहित)
बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन (पूर्णपाठसहित)
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँकाे बजेट ल्याएको छ ।

बागमती प्रदेशले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पूँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको अर्थमन्त्रीले लामाले बताए ।

हेर्नुहोस् पूर्णपाठः

साताकाे चर्चित
सम्बन्धित