पर्यटकीय क्षेत्र रारा ताल पुग्ने सडक कालोपत्रे गर्न एक करोड बजेट
पर्यटकीय क्षेत्र रारा ताल पुग्ने सडक कालोपत्रे गर्न एक करोड बजेट
    • Bell Sanchar

    • १ असार २०८०, शुक्रबार

काठमाडौं ।

पर्यटकीय क्षेत्र रारा ताल पुग्ने सडक कालोपत्रे हुने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णार्ली प्रदेश सरकारले सो सडक कालोपत्रे गर्ने एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको बजेटमा ताल्चा विमानस्थलदेखि रारासम्मको सडक कालोपत्रे गर्ने उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित