संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै , कार्यसूची यस्तो छ
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै , कार्यसूची यस्तो छ
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

काठमाडौं ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ।

सरकारले जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो।

कार्यसूची

 

साताकाे चर्चित
सम्बन्धित