क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार
क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार
    • Bell Sanchar

    • ३ असार २०८०, आईतवार

काठमाडौं ।

नेपालका आसिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए ।

एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।

साताकाे चर्चित
सम्बन्धित