Unicode
बेल संचार
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक जारी रहेको छ ।
पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न बैठक बसिरहेको हो ।
बैठकमा पार्टी स्थापना दिवस कसरी मनाउने भन्नेबारे छलफल हुनेछ ।