नेसन्स लिगको उपाधि स्पेनले जित्यो
नेसन्स लिगको उपाधि स्पेनले जित्यो
    • Bell Sanchar

    • ४ असार २०८०, सोमबार

काठमाडाैं ।

क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।

निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो ।​
ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुदैँ लिग च्याम्पियनको उपाधी हासिल गर्न सफल भएको हो ।
यसैबीच नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटाली नेसन्स लिगमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

साताकाे चर्चित
सम्बन्धित