करणले लिए अमेरिकाविरुद्ध दोस्रो ओभरमै दुई विकेट
करणले लिए अमेरिकाविरुद्ध दोस्रो ओभरमै दुई विकेट
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

 काठमाडौं ।

आईसीसी विश्वकप छनोट खेलमा नेपालका लागि करण केसीले अमेरिकाको दुई विकेट लिएका छन् ।

करणले दोस्रो ओभरको पाँचौं र छैटौं विकेटमा लगातार विकेट लिएका हुन् ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

साताकाे चर्चित
सम्बन्धित