मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरवारमा
मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरवारमा
    • Bell Sanchar

    • ५ असार २०८०, मंगलवार

काठमाडौं ।

विभिन्न मन्त्रालयका प्रस्तावमा निर्णय लिन मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरवारमा बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा मंगलवार अपराह्न बैठक बसेको हो ।

बैठकले पूर्वी नेपालका पहाडी जिल्लामा बाढीबाट भएको क्षति सम्बन्धमा केही निर्णय लिने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरूले सोमवार बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित