राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
    • Bell Sanchar

    • ७ असार २०८०, बिहीबार

 काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बिहीवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको जानकारी दिएको हो । राष्ट्रपति पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि मंगलवार स्थायी रूपमा ‘पेस मेकर’ राखिएको थियो ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिवार अस्पतालमा भर्ना गरिएको थियो ।

null

साताकाे चर्चित
सम्बन्धित