कर्णाली प्रदेश लोक सेवाले खोल्यो ५२ पद संख्या विज्ञापन, ८ कक्षा पासले पनि दरखास्त दिन पाइने
कर्णाली प्रदेश लोक सेवाले खोल्यो ५२ पद संख्या विज्ञापन, ८ कक्षा पासले पनि दरखास्त दिन पाइने
    • Bell Sanchar

    • ३० श्रावण २०८०, मंगलवार

सुर्खेत

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ ।

मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो ।

अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ ।

न्युनतम योग्यता ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित