सिँजा ६ रुघागाउँमा रूखले च्यापेर एक युवकले ज्यान गुमाए
सिँजा ६ रुघागाउँमा रूखले च्यापेर एक युवकले ज्यान गुमाए
    • उमेश बुढा

    • २६ भाद्र २०८०, मंगलवार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ६ रूघागाउँका धनराम रोकायाको रुखले च्यानपेर सोमबार मृत्यु भएको छ ।

अन्दाजी ३५ वर्षका धनराम रोकाया गाउँको नजिकै जङ्गलमा रुख काट्ने क्रममा च्यापेर मृत्युु भएको हो ।

रुखले च्यापेर घाइते भएका रोकायाको उपचारका लागि अस्पताल लैजाँदै गर्दै उनको बाटोमा मृत्यु भएको सोही वडा ६ का वडा सदस्य राम वहादुर रोकायाले जानकारी दिनु भयो ।

साताकाे चर्चित
सम्बन्धित