शिष्टाचार भेट राष्ट्रपतिसँग 
     शिष्टाचार भेट राष्ट्रपतिसँग 
    • Bell Sanchar

    • २८ आश्विन २०८०, आईतवार

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित