राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाको शिष्टाचार भेट   
     राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाको शिष्टाचार भेट   
    • Bell Sanchar

    • ११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।

साताकाे चर्चित
सम्बन्धित