काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढुंगागिट्टी-बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले यो विधेयकलाई छिटो टुंग्याइने बताए ।
उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए ।