गोरखाको लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते
गोरखाको लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते
    • Bell Sanchar

    • १३ आश्विन २०७८, बुधबार
  1. गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।ग १ ख २७८७नम्बरको टिपर ब्याक गर्ने क्रममा गोरखा सदरमुकामबाट लक्ष्मीबजार तर्फ जाँदै गरेको बा प्र ०२ ०१९ प ९१३५ मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।
    दुर्घटनामा परी मोटरसाईकल चालक सौगात बस्नेत गम्भिर घाईते भएको र उनलाई गोरखा अस्पतालमा उपचारका लागि लगिएको छ ।

साताकाे चर्चित
सम्बन्धित