माइखाेला हाइड्रोपावरकाे साधारणसभा २२ पुसमा
माइखाेला हाइड्रोपावरकाे साधारणसभा २२ पुसमा
    • Bell Sanchar

    • १ पुष २०७८, बिहीबार

पुसकाे २२ मा माइखाेला हाइड्रोपावरले साधारणसभा बोलाएको छ ।कम्पनीको आईपीओ निष्काशन बारे विशेष निर्णय गर्ने जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा-नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ ।

 

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीको योजना छ ।

साताकाे चर्चित
सम्बन्धित