कसको मत कति ? काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा
कसको मत कति ? काँग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा

केन्द्रीय सदस्यमा  १५८९ मत गन्दा शशांक कोइरालाले  १३१३ मत प्राप्त गरेका छन् ।

    • Bell Sanchar

    • ३ पुष २०७८, शनिबार

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा  १५८९ मत गन्दा शशांक कोइरालाले  १३१३ मत प्राप्त गरेका छन् ।

उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए ।  १०२२ सहित एनपी साउदले दोस्रो मत  प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो

साताकाे चर्चित
सम्बन्धित