आजको पञ्चाङ्ग : थाहा पाउनुहोस् आजको दिन कस्तो छ ?
आजको पञ्चाङ्ग : थाहा पाउनुहोस् आजको दिन कस्तो छ ?
    • Bell Sanchar

    • १२ पुष २०७८, सोमबार

आज १२ पुस,२०७८ सोमबार । २७ डिसेम्बर २०२१ । पौषकृष्णपक्ष अष्ठमी तिथि, गोरखकाली पूजा, हस्त नक्षत्र, सौभाग्य योग, चन्द्रमा कन्या राशिमा छ ।

सूर्योदय बिहान ६ः५५ मा हुनेछ भने सूर्यास्त १७ः१४ मिनेटमा हुनेछ । आज बिहान ८ः१२ देखि ९ः२९ सम्म राहुकाल रहेको छ । ११ः४५ देखि १२ः३६ सम्म अभिजित मुहूर्त रहेको छ । आज सोमबार शिवको प्रियबार हो । भनिन्छ, सोमबारको दिन समय मिलेसम्म शिवालयको यात्राले मनमा खुशीयाली छाउछ ।  आजको देवता ब्रह्मा र ग्रहदेश शुक्र रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित