प्रहरी पाेसाकमा टीका सानु
प्रहरी पाेसाकमा टीका सानु
    • Bell Sanchar

    • २१ माघ २०७८, शुक्रबार

दोहोरी गाएर चर्चामा आएकी गायिका टीका सानु नयाँ गीतको छायांकनमा प्रहरीको पोसाक लगाएर प्रस्तुत भएकी छिन् ।

गायक रवि लामिछाने, चिज गुरुङ लगायतका कलाकारहरु रहेको उक्त गीतको भिडियो चाडै डिजिटल बजारमा ल्याउने निर्माण टीमले बताएका छन् ।

 

लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका टिका सानुलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ । टीकला सानू लाइभ दोहोरीकी रानी भनेर चिनिने गर्दछिन्

साताकाे चर्चित
सम्बन्धित