रुसको काउन्टरः अमेरीकी राष्ट्रपति बाईडेन, विदेशमन्त्री ब्लिकेंन सहित १३ नेतालाई प्रतिवन्ध घोषणा
रुसको काउन्टरः अमेरीकी राष्ट्रपति बाईडेन, विदेशमन्त्री ब्लिकेंन सहित १३ नेतालाई प्रतिवन्ध घोषणा
    • Bell Sanchar

    • २ चैत्र २०७८, बुधबार

युक्रेनमा बिशेष सैन्य अप्रेशन शुरु गरेपछि आफूमाथि अमेरीकाले लगाएको प्रतिवन्धको बदलामा रुसले पनि अमेरीकामाथि प्रतिवन्ध घोषणा गरेको छ ।

 

रुसले आज अमेरीकी राष्ट्रपति जो बाईडेन, विदेशमन्त्री ब्लिकेंन , पूर्व राष्ट्रपतिकी उम्मेद्धार हिलारी क्लिन्टन सहित १३ सरकारी अधिकारीमाथि प्रतिवन्ध घोषणा गरिएको हो ।
रुसले थप यूरोपेली देशका नेतामाथि पनि प्रतिवन्ध घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

अमेरीकापछि युरोपले सबै भन्दा धेरै प्रतिवन्ध रुसमाथि लगाएको छ ।

साताकाे चर्चित
सम्बन्धित