गगन थापा नेतृत्वको कांग्रेसको चुनावी घोषणा पत्र निर्माण समितिमा आरजुसहित २७ मनोनीत
गगन थापा नेतृत्वको कांग्रेसको चुनावी घोषणा पत्र निर्माण समितिमा आरजुसहित २७ मनोनीत
    • Bell Sanchar

    • २१ चैत्र २०७८, सोमबार

नेपाली कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा चुनावी घोषणा पत्र निर्माण समिति बनाएको छ।

सोमबार कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र तयारी समितिमा २७ जनालाई मनोनीत गरेको हो।

गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो।

सो समितिमा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवासहित २७ जनालाई मनोनयन गरेको हो।

साताकाे चर्चित
सम्बन्धित