पालुङटारमा कांग्रेस कार्यकर्ताद्धारा जसपा कार्यकर्ता माथि आक्रमण
पालुङटारमा कांग्रेस कार्यकर्ताद्धारा जसपा कार्यकर्ता माथि आक्रमण
    • Bell Sanchar

    • २८ बैशाख २०७९, बुधबार

जिल्लाको पालुङटार नगरपालिकामा ५ हवाइग्राउण्डमा कांग्रेस कार्यकर्ताले जसपा कार्यकर्तामाथि आक्रमण गरेका छन् । आक्रमणमा परि जसपा कार्यकर्ता उत्तम गिरीको चोटपटक लागेको र करिव २ तोला  बराबरको सुनको सिक्रि समेत हराएको बताएका छन् ।

बुधबार बृलुकी ८ बजेतीर हवाइग्राउण्ड बाट ठाँटीपोखरी फर्कर्दै गर्द पालुङटार नगरपालिकामा नेपाली कांग्रेसको तर्फ बाट उपमेयर पदको उम्मेदवार चेतकुमारी श्रेष्ठको सवारी चालक पालुङटार नगरपालिकामा ५ गौडाबगर सुजन तामाङ सहित करिव २०।२५ जनाको समुहले आक्रमण गरको जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता उत्तम गिरीले बताए ।

साताकाे चर्चित
सम्बन्धित