पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि, १३ जना निको
पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि, १३ जना निको
    • Bell Sanchar

    • ८ जेष्ठ २०७९, आईतवार

पछिल्लो २४ घण्टा नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार २२६ जनाको परीक्षणका क्रममा ६ जनामा संक्रमण देखिएको हो।

त्यस्तै सोही अवधिमा १३ जना संक्रमित निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।

साताकाे चर्चित
सम्बन्धित