शनिबार १६ जनामा कोरोना पुष्टि, ९ जना निको
शनिबार १६ जनामा कोरोना पुष्टि, ९ जना निको
    • Bell Sanchar

    • २१ जेष्ठ २०७९, शनिबार

पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५७ जनाको पिसिआर र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १२८ जना पुगेको छ। देशभर हाल ११० जना सक्रिय संक्रमित छन्।

साताकाे चर्चित
सम्बन्धित