विवाह बन्धनमा बाँधिए सगुन र एलिना
विवाह बन्धनमा बाँधिए सगुन र एलिना
    • Bell Sanchar

    • ११ असार २०७९, शनिबार

युवा पुस्ताका चर्चित यूवा नेता सगुन थापा मगरले विवाह गरेका छन् । उनले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन केन्द्रीय कमिटी सदस्य एवम सुनसरी उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य र पर्यटन व्यवसायी
धरानकी एलिना मगर सँग विवाह गरेका छन ।

गत मंगलबार भएको उनीहरुको वैवाहिक कार्यक्रममा परिवार भित्रका सबै सदस्य लगाएत नेकपा एमाले पार्टीका बरिष्ठ नेता तथा पूर्व गृह मन्त्री राम बहादुर थापा( बादल) लगाएत नेताहरुको उपस्थित रहेको थियो ।

उनीहरुको विवाहको कार्यक्रम टोखा स्थीत ड्रिम प्लेसमा भएको थियो ।

सगुन थापा मगर नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य एवम जिल्ला इन्चार्ज धादिङ्गमा आबद्ध रहेका छन । खेलकुत बाट आफ्नो राजनिती यात्रा सुरु गरेका यूवा नेता सगुन थापा मगर थुप्रै यूवा तथा जनसमुदायमा चर्चित छन ।

साताकाे चर्चित
सम्बन्धित