चुनावी घोषणा पत्र लेख्न ओली लाकुरीभञ्ज्याङमा
चुनावी घोषणा पत्र लेख्न ओली लाकुरीभञ्ज्याङमा

फाेटाे फिचर

    • Bell Sanchar

    • २९ आश्विन २०७९, शनिबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने संसदीय चुनावका लागि पार्टीको घोषणा पत्र लेख्न ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।

शनिबार उनी एमालेका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एउटा रिसोर्टमा पुगेका हुन्।

ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ।

फाेटाे फिचर

सबै तस्बिरहरू: एमाले अध्यक्ष ओलीको सचिवालय।

साताकाे चर्चित
सम्बन्धित