बजारमा बढ्यो तिहारको चहलपहल
बजारमा बढ्यो तिहारको चहलपहल

फाेटाे फिचर

    • Bell Sanchar

    • ३ कार्तिक २०७९, बिहीबार

यस वर्षको तिहार आइतबारदेखि सुरू हुँदैछ। तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल र झकिझकाउ सुरू भइसकेको छ।

तिहार नजिकिएसँगै बजारमा मानिसहरूको भीड लाग्न थालेको छ।

काठमाडौंको निकै व्यस्त रहने बजार असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा तिहारका लागि चाहिने सामग्री बिक्री हुन थालिसकेका छन्।

व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दीयोलगायत सामग्री बिक्रीका लागि राखेका छन्।

 

फाेटाे फिचर

साताकाे चर्चित
सम्बन्धित