नेमकिपाबाट सृजनाको उम्मेद्वारी बागमती प्रदेशको सभामुखमा
नेमकिपाबाट सृजनाको उम्मेद्वारी बागमती प्रदेशको सभामुखमा
    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेवारी दिएकी  छिन् ।

उनले  संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा उम्‍मेवारी  दर्ता गराएकी हुन् ।

सायजुलाई नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्ताव र गीता काफ्ले समर्थकमा बसेकी छिन् ।

साताकाे चर्चित
सम्बन्धित