सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरू
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरू
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक शुरू भएको हो ।

आजै दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सभालाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्दैछन् ।

आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि यसमा केही दिन संसद बैठकमा छलफल हुनेछ ।

त्यसपछि आगामी आर्थिक वर्षका लागि १५ जेठमा बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

साताकाे चर्चित
सम्बन्धित