सुहाङको अग्रता कांग्रेस उम्मेदवारलाई पछि पार्दै
सुहाङको अग्रता कांग्रेस उम्मेदवारलाई पछि पार्दै
    • Bell Sanchar

    • १६ बैशाख २०८१, आईतवार

इलाम

इलाम उपनिर्वाचनको जारी मतगणनामा कांग्रेस उम्मेदवारलाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

वडा १ देखि ४ नम्बरसम्म गणना हुँदा सुहाङले ३४५ मतले अग्रता लिएका हुन् ।

यस अघि तीनवटा वडामा कांग्रेसका खड्का थोरै मतले अगाडि रहँदै आएका थिए ।

कांग्रेसका डम्बबहादुर खड्काले २१९७, स्वतन्त्रका डकेन्द्रसिंह लिम्बूले ५९३ र रास्वपाका मिलन लिम्बूले ३७९ मत ल्याएका हुन् ।

कसको मत कति ?

 

साताकाे चर्चित
सम्बन्धित