बाढीले बगाएर मृत्यु भएका व्यक्तिको भएको पुष्टि बल्खु पुलमुनि भेटिएको शव
बाढीले बगाएर मृत्यु भएका व्यक्तिको भएको पुष्टि बल्खु पुलमुनि भेटिएको शव
    • बेल संचार

    • १६ श्रावण २०८१, बुधबार

काठमाडाैं |

काठमाडौंको बल्खुस्थित पुलमुनि भेटिएको शव बाढीले बगाएर मृत्यु भएका व्यक्तिको भएको पुष्टि भएको छ ।

नदी किनारमा अड्किएको अवस्थामा भेटिएका सरुप महतोको बाढीले बगाएका कारण मृत्यु भएको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

यसअघि उनको मृत्यु बाढीले बगाएरै भएको आशंका गरिए पनि पुष्टि हुन सकेको थिएन ।

बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय महतोको शव बुधवार बिहान फेला परेको थियो ।

बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय महतोको शव बुधवार बिहान फेला परेको थियो ।

साताकाे चर्चित
सम्बन्धित