साहस ऊर्जाको आइपिओ खुला: तपाईंको भागमा कति कित्ता ?
साहस ऊर्जाको आइपिओ खुला: तपाईंको भागमा कति कित्ता ?

साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।

    • Bell Sanchar

    • ७ आश्विन २०७८, बिहीबार

साताकाे चर्चित
सम्बन्धित