गोरखा केन्द्रविन्दु भएर भूकम्प
गोरखा केन्द्रविन्दु भएर भूकम्प
    • Bell Sanchar

    • ३१ आश्विन २०७८, आईतवार

आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ ।
यसअघि असोज  १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

साताकाे चर्चित
सम्बन्धित