भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिए
भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिए
    • Bell Sanchar

    • ३० कार्तिक २०७८, मंगलवार

नयाँ दिल्ली । भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३७६ जना कोरोना मुक्त भएका छन् ।

यही अवधिमामा त्यहाँ १२५ जनाले कोरोनाकै कारण मृत्यु भएको छ ।

 

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४६ हजार २२ जना रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित