अमेरिकामा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्यामा ५७ प्रतिशतले वृद्धि
अमेरिकामा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्यामा ५७ प्रतिशतले वृद्धि
    • Bell Sanchar

    • २३ मंसिर २०७८, बिहीबार

एजेन्सी । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा काेराेना सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार  अब प्रतिदिन लगभग  १ लाख तीन हजारभन्दा बढी नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ।

यसैबीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ।

साताकाे चर्चित
सम्बन्धित