पछिल्लाे २४ घण्टामा २५९ जनामा काेराेना पुष्टि, ३३७ संक्रमित निकाे भए
पछिल्लाे २४ घण्टामा २५९ जनामा काेराेना पुष्टि, ३३७ संक्रमित निकाे भए
    • Bell Sanchar

    • २४ मंसिर २०७८, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।

साताकाे चर्चित
सम्बन्धित