विश्वको सबै भन्दा अग्ला युवा, विहे गर्ने केटी खोज्दै पुगे रुस
विश्वको सबै भन्दा अग्ला युवा, विहे गर्ने केटी खोज्दै पुगे रुस
    • Bell Sanchar

    • ८ पुष २०७८, बिहीबार

विश्वको सबै भन्दा अग्ला व्यक्ति विहे गर्ने कटस् खोज्दै रुस पुगेका छन् । उनी विवाह पछि सन्तान जन्माउन चाहन्छन् । उनी ३९ वर्षका छन् । सुल्तान कोसेन नामका ती युवा टर्कीका एक किशान हुन् ।
उनको उचाई ८ फिट ३ ईन्च रहेको छ । गिनिज बुकमा विश्वको अग्लो जीवित व्यक्तिका रुपमा उनको नाम रेकर्ड छ ।

उनले यस अघि सिरीयाली युवतीसँग बिहे गरेका थिए तर पछि सम्बन्ध टुटेको थियो ।
रुसी महिला आफ्ना पतिलाई सँधै माया गर्ने खालको हुने सुनेर आफू रुसमा युवती खोज्न आएको बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित