भ्रष्टाचार आरोपमा जेल परेकी दक्षिण कोरीयाकी पूर्व राष्ट्रपतिलाई माफी
भ्रष्टाचार आरोपमा जेल परेकी दक्षिण कोरीयाकी पूर्व राष्ट्रपतिलाई माफी
    • Bell Sanchar

    • ९ पुष २०७८, शुक्रबार

चरम भ्रष्टाचारको आरोपमा २२ वर्षे जेल सजाय भोगिरहेकी दक्षिण कोरीयाकी पूर्व राष्ट्रपति पार्क गुईन हाईलाई माफी दिईएको छ ।
६९ वर्षे पार्कले शक्तिको चरम दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै सन् २०१७ मा जेल हालिएको थियो ।
देशको पहिलो प्रजातान्त्रिक रुपले निर्वाचित राष्ट्रपति भ्रष्टाचार काण्डमा मुछिएकी थिईन् ।
उनको श्वास्थ्य कमजोर रहेको पाईएपछि क्षमा दिईएको कोरीयाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित