बलिउड अभिनेता सलमान खानलाई सर्पले डस्यो, एमजीएम अस्पतालमा भर्ना
बलिउड अभिनेता सलमान खानलाई सर्पले डस्यो, एमजीएम अस्पतालमा भर्ना
    • Bell Sanchar

    • १२ पुष २०७८, सोमबार

एजेन्सी ।  बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ।

शनिबार राति अभिनेता खानलाई सर्पले टोकेको हो। उनी पानभेलको फार्म हाउसमा रहेको समयमा सर्पले टोकेको समाचार आजतकमा छ।

उनलाई तुरुन्तै उपचारका लागि नवी मुम्बइको कामोठेको एमजीएम अस्पताल भर्ना गरिएको थियो। ६ घण्टासम्मको उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल उनको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित