बेलायतमा बिना ड्राइभरवाला कारको ट्रायल
बेलायतमा बिना ड्राइभरवाला कारको ट्रायल
    • Bell Sanchar

    • २० पुष २०७८, मंगलवार

बेलायतमा बिना चालकको कारको परीक्षण गर्न लागिएको छ ।

फेच सिस्टम मानिसलाई सुविधा दिन्छ जहाँ मानिसले एक एपको सहायतामा कार मगाउन सक्ने छन् र कार उनीहरु भएको स्थानमा पुग्छ ।

 

यस कारमा चालक हुने छैन तर कारलाई टाँढाबाट रिमोटबाट अपरेट गरिनेछ । सडकको ३६० डिग्री क्यामराको क्यूको माध्यमबाट यस्तो गरिने छ जो कारको माथि लगाइएको हुन्छ । तर केही महिनाका लागि सुरक्षाका कारण एक चालक कारमा हुने बीबीसीमा उल्लेख गरिएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित