सरोज खनालको निर्देशनमा लघु चलचित्र बगान बन्दै
सरोज खनालको निर्देशनमा लघु चलचित्र बगान बन्दै
    • Bell Sanchar

    • १४ माघ २०७८, शुक्रबार

अभिनेता सरोज खनालको निर्देशनमा लघु चलचित्र बगान छायांकनको अन्तिम चरणमा पुगेको छ ।

‘बगान’ मा निर शाह, सरोज खनाल, करिष्मा मानन्धर र प्रमिला कार्कीको मूख्य भूमिका रहेको छ । मेट्रोपोलियन फेमिली लभस्टोरी ‘बगान’ लाई कथाकार स्वप्निल नीरवले लेखेका हुन् । उक्त कथा जनता सञ्चार प्रालिबाट प्रकाशित दीपेन्द्र दोङ तामाङद्वारा सम्पादित प्रेमिल कथा संग्राहमा समावेश छ ।

वरिष्ठ छायाँकार गौरीशंकर धुजुः को डिओपी रहेको लघु चलचित्र ‘बगान’ जनता टेलिभिजनबाट प्रसारण हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित