नायिका रेखा थापाले गरिन् बलराम शाहीसँग दाेस्राे विवाह
नायिका रेखा थापाले गरिन् बलराम शाहीसँग दाेस्राे विवाह
    • Bell Sanchar

    • ३ फाल्गुन २०७८, मंगलवार

नायिका रेखा थापाले दाेस्राे विवाह गरेकी छन् । नायिका थापाले अमेरिका निवासी बलराम शाहीसँग काठमाडाैं जिल्ला अदालतमा काेर्ट म्यारिज गरेकी हुन् ।

केही साताअघि मात्र उनले प्रेम सम्बन्ध चलिरहेकाे तर विवाह चाहिँ वैशाखमा गर्ने बताएकी थिइन् ।

चलचित्र निर्देशक छवी ओझासँग पहिलाे विवाह गरेकी थापाले दश वर्ष अघि ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित