सार्वजनिक सवारीको भाडा बढ्यो
सार्वजनिक सवारीको भाडा बढ्यो
    • Bell Sanchar

    • ३ जेष्ठ २०७९, मंगलवार

सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि भएको छ । बुधबारदेखि लागू हुनेगरी नयाँ भाडादर कायम गरिएको हो ।

यातायात व्यवस्था विभागले ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको मल्य ३.५ प्रतिशत बढाइएको छ ।

साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित