विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रद्वारा अध्यक्ष पदबाट राजीनामा
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रद्वारा अध्यक्ष पदबाट राजीनामा
    • Bell Sanchar

    • ११ जेष्ठ २०७९, बुधबार

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । निर्वाचनको परिणाम निराशाजनक आएको र त्यसको सम्पूर्ण जिम्मेवारी आफुले लिंदै राजिनामा दिएको उहाँले बताउनुभएको छ ।

सामाजिक संजालमार्फत उहाँले पार्टीमा कारबाहीमा परेका सम्पूर्णको कारबाही फिर्ता गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । ‘विचारभन्दा माथि देश’ दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिने सबैलाई पार्टीमा पुन: सामेल हुन उहाँको आग्रह थियो ।

साताकाे चर्चित
सम्बन्धित