कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो
कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो
    • Bell Sanchar

    • १५ जेष्ठ २०७९, आईतवार

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गर्नुभएको हो ।

साताकाे चर्चित
सम्बन्धित