साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने
साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने

नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ ।

    • Bell Sanchar

    • २२ भाद्र २०७९, बुधबार

काठमाडौं

श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ ।

नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ ।

समूह ए मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन्।

समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित