साफ महिला च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता
साफ महिला च्याम्पियनसिप : नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता

मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

    • Bell Sanchar

    • ३ आश्विन २०७९, सोमबार

काठमाडौं

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।

दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा १४ औं मिनेटमा  पहिलो गोल गरेको बंगलादेशले ४२ ‌औं मिनेटमा दोश्रो गोल गरेको हो ।

मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

यस्तै ४२ ‌‌औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् ।

नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

साताकाे चर्चित
सम्बन्धित