रेखा थापाले गरिन् मोरङ क्षेत्र नम्ब ३ मा उम्मेदवारी दर्ता
रेखा थापाले गरिन् मोरङ क्षेत्र नम्ब ३ मा उम्मेदवारी दर्ता

आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।

    • Bell Sanchar

    • २३ आश्विन २०७९, आईतवार

राप्रपाकी नेता रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन्।

आज निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।

उनले आफ्नो राजनीतिक यात्रा समयको माग भएको र जनताको सेवाका लागि भएको बताइन्।

साथै आफ्नो उम्मेदवारीलाई उनले युवाले गरेको विद्रोह भनेकी छन्।

साताकाे चर्चित
सम्बन्धित