बाँके–३(१) मा एमालेका सचिव रत्न खत्री विजयी
बाँके–३(१) मा एमालेका सचिव रत्न खत्री विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन्।

    • Bell Sanchar

    • ७ मंसिर २०७९, बुधबार

बाँके–३ (१) बाट  नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन्।

उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्वराज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ।

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन्।

नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन्।

साताकाे चर्चित
सम्बन्धित